अर्थ / बाणिज्य

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

इकागज | मंसिर १५, २०८०
काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल आर्थ...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु

इकागज | मंसिर १५, २०८०
खोटाङ- दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ । बचतकर्ताको लगानी...

भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर [फाेटाेफिचर]

अनुज बज्राचार्य | मंसिर १५, २०८०
काठमाडौँ- भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु भएको छ । बिहीबारदेखि सुरु भएकाे ९औँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् । मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखिएका छन् । मेला १४ मंसिरदेखि १८ मंसिरसम्म चल्ने छ ।