अर्थ / बाणिज्य

सिट्रोनको शोरुम अब पोखरा र चितवनमा

इकागज | असोज १५, २०८०
काठमाडौँ– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम  एसएसएल मोटर्स कम्पनी रहेको छ...

सिजी इलेक्ट्रोनिक्सले प्रमुख डिलरहरूलाई गरायो दुबई भ्रमण

इकागज | असोज १५, २०८०
काठमाडौँ– सिजी इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरूलाई दुबई भ्रमण गराएको छ । यो वैदेशिक भ्रमण ५ दिनको रहेको थियो, जसमा नेपालका प्रमुख डिलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । पोखराका न्यु साउण्ड...

जिमुहाका चन्द्रकान्तले बीउ र तरकारी बेचेर गरे १४ लाख बढी आम्दानी

इकागज | असोज १५, २०८०
वालिङ - स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आएका छन् ।  डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिरूपमा रु पाँच लाख, बोडी बिक्रीबाट रु तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट रु दुई लाख, रामधानको बीउ बिक्रीबाट रु एक लाख ५० ...