अर्थ / बाणिज्य

कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

इकागज | बैशाख २२, २०८१
काठमाडौँ- सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बनेको छ ।  पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ...

सीप मेला २०८१

१९ गतेसम्म फारम भर्नेहरूको तालिम तालिका वैशाख २८ भित्र उपलब्ध गराइने

इकागज | बैशाख २२, २०८१
काठमाडौँ- ‘सीप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहर...

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

इकागज | बैशाख २२, २०८१
सङ्खुवासभा- सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए ।  उनका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमा...
अर्थ / बाणिज्य

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढा...