अर्थ / बाणिज्य

२८ अंकले बढ्यो सेयर बजार

इकागज | जेठ १, २०८१
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८ अंकले बढेको छ । आजको कारोबारमा बजार परिसूचक २८.६२ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दु २०२७.५१ मा उक्लिएको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ क...

सरकारको बजेट १० महिनामा ६० प्रतिशत खर्च

इकागज | जेठ १, २०८१
काठमाडौँ- चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत ...

सुदूरपश्चिम सरकारद्वारा १० महिनामा ३४ प्रतिशत बजेट खर्च

इकागज | जेठ १, २०८१
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०÷८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो । सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा...