अर्थ / बाणिज्य

टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

इकागज | बैशाख २१, २०८१
काठमाडौँ- इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच टर्कीले गाजाको मानवीय अवस्थालाई उदृत गर्दै तेल अविवबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

इकागज | बैशाख २१, २०८१
त्रिवेणी (नवलपरासी)- बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब तीन बिघा जग्गा भाडामा लिएर  तरकार...

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज | बैशाख २१, २०८१
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।  त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको खरिददर...
बैंक-वित्त

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट तीन जना पक्राउ

इकागज | बैशाख २०, २०८१

वीरगन्ज - वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौँ रुपैयाँ सहित भारत बिहार मोतीह...