सुशासन

फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोकिने

इकागज | मंसिर २, २०७८
काठमाडौँ - सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ ।  बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ । 
अदालत

न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजे डाकियो बैठक

इकागज | मंसिर २, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोस...