सुशासन

जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले छापेका विद्यालयका पुस्तक गुणस्तरहीन

अतिन आचार्य | मंसिर १७, २०७८
काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले नेपालको आधिकारीक नक्सा नछापी कोभिड-१९ को नक्सा राखेर पुस्तक प्रकाशन गरेको पाइएको छ । पुस्तकको अगाडि भागमा नक्सा राख्‍नुपर्नेमा पछाडिको कभर पेजमा राखिएको छ । आवरण पृष्‍ठको अघिल्लो भागको बायाँ पृष्‍ठमा राख्‍नुपर्ने थियो । सरकारको नियमविपरित पुस्तकको मुल्‍य कायम गर्ने र मुल्‍य सर्वाधिकार पृष्‍ठमा राखिनुपर्नेमा नराखिएको पाइएको हो । कति प्रति छापिएको...