सरकार

संविधान जोगाउन गठबन्धन जरुरी : सिंह

इकागज | चैत २६, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेका बताएका छन्।
संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने काँग्रेस नेता सिंहको भनाई छ । 

शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहले बताए । 

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको बताए ।

आजदेखि निर्वाचन आचारसंहिता लागू, अब कसले के-के गर्न पाइँदैन ? [पूर्णपाठ]

इकागज | चैत २६, २०७८

काठमाडौं - गए रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउ...

दृष्टिकोण परिर्वतन गरेपछि मात्रै कर्णाली समृद्ध बनाउन सकिन्छ

संघीयता कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । स्थानीय तह र संघीय ...

सत्ता गठबन्धन बैठक : रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

इकागज | चैत २२, २०७८

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी त...

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको गठबन्धनको निष्कर्ष, अर्थतन्त्रको अवस्थाबारे अन्तरक्रिया गर्ने

इकागज | चैत २२, २०७८

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकाल...