सरकार

सञ्‍चार मन्त्रालयले गठन गर्‍यो विज्ञापन बोर्ड

इकागज | मंसिर १५, २०७७

काठमाडौँ : सरकारले विज्ञापन बोर्ड गठन गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सञ्‍चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको हो । मन्त्रालयले ५ सदस्य नियुक्त गरेको छ । 

सदस्यहरूमा महेन्द्रबहादुर शेरचन,  शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । उनीहरूको कार्यकाल चार वर्ष हुनेछ । 

सदस्यमा नियुक्तहरूलाई सोमबार सञ्‍चारमन्त्री पार्वत गुरुङले नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।  बोर्ड अध्यक्ष खुलाबाट प्रतिषपर्धाबाट ल्याउनु पर्ने कानुनी व्यवस्था छ । बोर्डमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्‍चार मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ ।
 

श्रृंगलाको नेपाल भ्रमणको पूर्वसन्ध्यामा खोलियो सबै देशमा अन्तर्राष्ट्रिय उडान

इकागज | मंसिर ९, २०७७

काठमाडौँ : भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगलाको नेपाल भ्रमण हुँदैगर्दा भारतलगायतको मुलुकमा ब्यवसायीक ...

प्रमाणित हुनेबित्तिकै कोभिड-१९ को खोप नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री

इकागज | मंसिर ९, २०७७

काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुध्दको खोप प्रमाणित भएर...

पूर्वमाओवादीका मन्त्रीका प्रस्ताव मन्त्रिपरिषद्‍बाटै फिर्ता

इकागज | मंसिर ९, २०७७

काठमाडौं : कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोहर्‍याएर नियुक्ती गर्नेसम्बन्धी ...