स्वास्थ्य

कोभिडले खोप लगाएको/नलगाएको भन्दैन, सबै वर्ग संक्रमित छन्

डा.समिरकुमार अधिकारी | माघ ७, २०७८
डा. समीरकुमार अधिकारी   अहिले नेपालमा कोभिड–१९ तीव्र गतिमा फैलिइरहेको अवस्था छ । कोभिड नियन्त्रणका लागि गरिएका विविध प्रयासलाई नागरिकले खासै महत्व नदिएको पाइएको छ । सर्वसाधारणको लापरवाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भएकालेसावधानी अपनाउनु अहिलेको आवश्यकता हो । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भएकाले आम नागरिकहरूले स्वास्थ्यका मापदण्ड पूर्ण ...