स्वास्थ्य

भिडभाड हुने कार्यक्रममा प्रशासनले लगायो राेक, हलेसी मन्दिरमा नित्य पूजामात्रै

इकागज | माघ ६, २०७८
खोटाङ- कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रम गर्न रोक लगाएकाे छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लामा सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको हो ।  कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गोष्ठी, सेमीनार, बैठक जस्ता...