स्वास्थ्य

विश्‍व बैंकको सहयोगमा १६ लाख ६० हजार मोर्डना खोप नेपाल आइपुग्‍यो

इकागज | माघ ११, २०७८
काठमाडौँ- विश्‍व बैंकको सहयोगमा प्राप्‍त १६ लाख ६० हजार मोर्डना खोप नेपाल आइपुगेको छ । बैंकले कोभ्याक्सअन्तर्गत सहयोग गरेको ४० लाख खोपमध्ये पहिलो चरणमा १६ लाख ६० हजार खोप ल्याइएको हो । मोर्डना खोप बालबालिका तथा किशोरकिशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले विश्‍व बैंकको लागतमा कोभ्याक्स सहभागिता अन्तर्गत खोप खरिद गर्ने नेपाल दोस्रो मुलुक रहेको बताए । आगा...
कोभिड-१९

संक्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा बन्द

इकागज | माघ ११, २०७८

कास्की - कोभिड संक्रमणको तेस्रो लहरमा संक्रमितत बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेव...