स्वास्थ्य

सरकारले पीसीआर परीक्षण शुल्क घटायो

इकागज | माघ ५, २०७८
काठमाडौँ - सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ । सरकारी प्रयोगशालामा परीक्षण गरेको ८ सय रुपैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सरकारी प्रयोगशालाले परीक्षण शुल्क १ एक हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ लिँदै आएको थियो ।  
कोभिड-१९

सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

इकागज | माघ ५, २०७८

काठमाडौं – सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको ...