स्वास्थ्य

लोक सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी, कुन पदमा कति?

इकागज | कात्तिक २४, २०७८
काठमाडौँ- लोकसेवा आयोगले स्वास्थ्य कर्मचारीको माग गरेको छ । आयोगले सूचना जारी गर्दै स्वास्थ्यको विभिन्‍न पदमा आवेदन खुुल्ला गरेको हो । आयोगले स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो। स्वास्थ्य सेवातर्फ आठौँ र सातौँ तहका १०० भन्दा बढी पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले आठौँ तहका लागि विभिन्‍न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो । ...