स्वास्थ्य

स्वास्थ्य मन्त्रालयकाे निर्देशन : निजी अस्पतालले पनि विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्नू

इकागज | जेठ २१, २०८०
काठमाडौँ- सरकारले सामुदायिक, निजी र सरकारी अस्पताललाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । अबदेखि सबै अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीहरूलाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी उपचार गर्नु पर्नेछ ।   सरकारले जारी गरेको गरिब परिचयपत्रलाई आधार मानी अस्पतालले कूल शय्याको १० प्रतिशतमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा...