प्रदेश / स्थानीय सरकार

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

इकागज | माघ २०, २०७८
कैलाली- कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैँले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन् ।          टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन ...