प्रदेश / स्थानीय सरकार

अर्घाखाँचीमा थप एकको मृत्यु, कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

इकागज | माघ १८, २०७८
अर्घाखाँची- कोभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हाे । ११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।  अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय सं...
बागमती

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

इकागज | माघ १८, २०७८

बागमती - बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ...