प्रदेश / स्थानीय सरकार

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

इकागज | पुस ३, २०७८
खलंगा - जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् ।  सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन...
मधेश

विवादकाबीच माओवादी २ नम्‍बर प्रदेश अधिवेशनको बन्दसत्र आज

इकागज | पुस ३, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश-२ अधिवेशनको बन्दसत्र विवादकाबीच शनिबार सर्लाहीको लालबन्दी...