प्रदेश / स्थानीय सरकार

दिवा खाजाकाे नाममा प्रदेश २ का स्थानीय तहमा २० कराेडभन्दा बढी अनियमितता !

इकागज | भदौ ५, २०७८
जनकपुरधाम - विद्यार्थीलाई दिइने दिवा खाजामा प्रदेश २ का स्थानीय तहहरूले २० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा कोभिड महामारीका विद्यालयहरू २०७६ चैत महिनादेखि नै बन्द रहेको अवस्थामा स्थानीय तहहरूले दिवाखाजाको नाममा २० करोड २५ लाख २६  हजार रुपैयाँ निकासा गरेको उल्लेख छ ।  प्रतिवेदनमा विद्याल...