प्रदेश / स्थानीय सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

विक्रम खड्का | भदौ ७, २०७८
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रमुख विपक्षी दल एमाले बहिष्कार गरेको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेका हुन् ।    उनले नेपालको संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत छ भनि विश्वासको मतको मागेका थिए । केसी माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, जनता समाजवादी, जनमोर्चा तथा स्वतन्त्र सांसद गरेर ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।&...