प्रदेश / स्थानीय सरकार

जथाभावी फोहोर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

इकागज | मंसिर २८, २०८०
ढोरपाटन (बागलुङ)- बागलुङमा जथाभावी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहोर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ ...
बागमती

काठमाडौँ महानगरमा आजबाट सुर्तीजन्य पदार्थ बेच्न नपाइने

इकागज | मंसिर २८, २०८०

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।&...