प्रदेश / स्थानीय सरकार

मेयर शाहले प्रधानमन्त्रीलाई भने - संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भयो, कानुनी अड्चन फुकाइदिनुस्

इकागज | पुस २, २०८०
काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् ।  सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कार...