Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रदेश / स्थानीय सरकार

चितवन- २ मा मतगणना सकियो

५४ हजार बढी मत ल्याएर चितवनमा रवि लामिछानेको शानदार जित

इकागज | बैशाख १२, २०८०
काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११२५१  मत पाएका छन् ।  त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३५ मत पाएका छन् । आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।
बागमती

सरकारको कार्यशैली चित्तबुझ्दो छैन, समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको...