प्रदेश / स्थानीय सरकार

५० हजार ऋणका लागि ११ कठ्ठा जमिन धितो:

साँवा ब्याज दिँदा नि फिर्ता नगरेपछि १७० दिनदेखि धर्नामा

इकागज | बैशाख २८, २०८०
मकवानपुर - जग्गा दृष्टिबन्धकीबाट पीडित मकवानपुरको हेटौंडा–१३ का जगतबहादुर सुनारका परिवारले जग्गा फिर्ताको माग गर्दै विगत ६ महिनादेखि अर्थात १ सय ७० दिनदेखि दिँदै आएको छन् ।  हेटौंडाको मुख्य चोक (बुद्धचोक) नजिकै घर भएका व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घरमा शान्तिपूर्ण धना दिँदै आएका थिए । तर पछिल्लो केहीदिन यता सुनारको स्वास्थ्यमा समस्या आएको र जिल्ला अदालतले पनि आउँदो जेठ ७ गते अदालतमा दुबै पक्...