प्रदेश / स्थानीय सरकार

मधेसमा माओवादीको ओरालो यात्रालाई प्रचण्डले लगाउन सक्लान ब्रेक ?

इकागज | भदौ २५, २०८१
महोत्तरी- मधेसमा नेकपा  माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रेक लगाउन सक्लान ? मधेस प्रदेशमा अध्यक्ष प्रचण्डसहित आधा दर्जन केन्द्रीय पदाधिकारीहरू आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरूको विषयमा निर्मम समिक्षा गर्न आइपुगेका छन् । यही सन्दर्भलाई लिएर चिया र चौतारीहरूमा मधेसको खस्कँदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न् भन्ने आम चासो बन...