Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रदेश / स्थानीय सरकार

कोशीका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनको काम कारबाही

इकागज | साउन ३२, २०८१
काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सय दिनको काम कारवाही र भावी कार्ययोजना सार्वजनिक गरेका छन् ।  शुक्रबार विराटनगरमा आफ्नो कार्यकालको सय दिनको कार्य विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले कार्य बोझ बढेको अवस्थामा बाहेक कोशी प्रदेशमा ९ वटा मन्त्रालयबाट नबढाइने जानकारी दिए । कांग्रेससँग एमालेले मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने तथा दोस्रो कार्यकाल ने...