Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

चितवन-२ मा कृष्णभक्त पोखरेलभन्दा रवि लामिछाने झण्डै चौब्बर मतले पछाडि

इकागज | मंसिर ५, २०७९
काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् । पोखरेलले १२३७ मत ल्याएका छन् ।  त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२३ मत ल्याएका छन् । लामिछाने पोखरेलभन्दा चौब्बर मतले पछाडि छन् भने श्रेष्ठभन्दा दोब्बर बढी मतले पछाडि छन् । चितवन-२ मा हालसम्म २५८६ गनिएको छ ।