Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

बाढीपहिरोबाट ज्यान गुमाएकालाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने

इकागज | असोज ३, २०७९
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको प्रदेश विपत् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र  प्रतिव्यक्ति २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए । बैठकले घर पूर्ण रुपमा क्षति भएका प...