प्रदेश / स्थानीय सरकार

निर्वाचन खर्च नबुझाउने धनुषाका ५ हजारभन्दा बढीलाई जरिवाना

इकागज | असोज ४, २०७९
जनकपुरधाम - पछिल्लो स्थानीय तह निर्वाचनको खर्च नबुझाउने धनुषा जिल्लामा उम्मेदवार बनेका ५ हजारभन्दा बढीले जरिवाना तिर्ने भएको छ । निर्वाचन आयोगको कार्यालय मधेश प्रदेशले दिएको जानकारी जिल्लाको १८ वटै स्थानीय तहमा चुनाव लडेका मध्ये निर्वाचन खर्च नबुझाउने ५ हजार ७ सय २६ जनालाई जरिवाना तोकिएको हो । उपमहानगरपालिका देखि गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सदस्यहरूमा उम्मेदवारी दिएका मध्ये ४ सय ७ जनाले मात्र निर्वाचन...
समाज

अन्य जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदा मनाङमा शून्यजस्तै

इकागज | असोज ४, २०७९

मनाङ- मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन च...