प्रदेश / स्थानीय सरकार

बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

इकागज | असार ५, २०७९
सुर्खेत- बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ७ बुँदे ज्ञापनपत्र बुझाइएको छ । एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् । बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए । ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै रहेका छौँ र...