प्रदेश / स्थानीय सरकार

पराजित भएको स्थानीय तहमा एमालेको प्रतिपक्ष सरकार बन्ने

इकागज | असार १२, २०७९
खोटाङ - नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको पाँचौँ सचिवालय बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालले पराजित...