प्रमुख समाचार

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई

इकागज | असोज १८, २०७९

काठमाडौँ- यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा एलेन आस्पेक्ट, जोन क्लाउसर र एन्टन जेइलिङगरलाई प्रदान गरिने भएको छ । 

द रोयाल स्वेडिस एकेडेमी अफ साइन्सेसले एलेन, जोन र एन्टनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

बेल असमानता र अग्रगामी क्वान्टम सूचना विज्ञानको उल्लङ्घनमा फसेका फोटानको प्रयोगका लागि उनीहरुलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ । 
 

सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

इकागज | असोज १७, २०७९

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल...

रामलीलाको रौनक

इकागज | असोज १७, २०७९

काठमाडौँ- नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दस...