प्रमुख समाचार

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (सूचीसहित)

इकागज | चैत ८, २०८०

काठमाडौँ- नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो ।

सातदोबाटो प्रहरी वृत्तमा प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईलाई सरूवा गरिएको छ । थानकोट प्रहरी वृत्तमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ ।

प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ भने डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँमा सरूवा गरिएको छ ।

२०८० साल चैतदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

कर्मचारीहरूलाई निर्देशन दिदैँ गृहमन्त्री लामिछानेले भने - सेवा प्रवाहमा तत्काल सुधार गर्नुस्

इकागज | चैत ७, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले...

कांग्रेस सरकारबाट बाहिरिदा सबैभन्दा बढी पीडा मोहनविक्रम सिंहलाई भयो : अध्यक्ष ओली

इकागज | चैत ७, २०८०

काठमाडौँ  - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने संकल्पलाई पुरा गर्ने गरि काम ...

श्री एयरलाइन्सलाई सबै विमानको एक साताभित्र प्राविधिक रिपोर्ट बुझाउन प्राधिकरणको निर्देशन

इकागज | चैत ७, २०८०

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाजलाई एक साताभित्र प्राविधिक रुपमा सबै परी...