प्रमुख समाचार

१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

इकागज | चैत २२, २०८०

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । 

बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको उल्लेख गरेको छ ।

राप्रपाले भन्याे - प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन गर्दैनाैं

इकागज | चैत २१, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई ...

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

इकागज | चैत २१, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका ...

सांसद सुवेदीको सरकारलाई प्रश्न- वीर अस्पतालको आकस्मिक कक्षलाई किन गोदाम घर बनाइयो ? (भिडियोसहित)

इकागज | चैत २१, २०८०

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति तथा सांसद विमला सुवेदीले वीर अस्पतालको अस्तव्यस्त...