प्रमुख समाचार

मिटरब्याजपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

इकागज | फागुन १४, २०८०

काठमाडौं - प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ । 

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्ने गरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् । 

राप्रपासहित एमाले, रास्वपाका सांसदहरूले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् । 

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको...

वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्था बन्द

इकागज | फागुन १३, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण ...

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन रौतहट प्रशासनको अपिल

इकागज | फागुन १३, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गरा...

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल

इकागज | फागुन १३, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो...

नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खनाल र कामी बाहिरिँदा शेख र झा टिममा

इकागज | फागुन १३, २०८०

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालविरूद्ध नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको छ । त्रि...