Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

राष्ट्रियसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ ।

साथै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले 'विद्युतीय व्यापार विधेयक २०८०' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन प...

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री महत र बेलायती परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानबीच छलफल

इकागज | कात्तिक १५, २०८०

लण्डन- अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच...

राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असई ढुंगानाको मृत्यु

इकागज | कात्तिक १५, २०८०

पोखरा- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्‍नपूर्ण बेसक्याम्पमा खट...

राष्ट्रियसभाको निर्वाचन माघ १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि माघ १० गतेको मिति प्रस्ताव गरेको छ । राष्...