Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

भारतको काउन्टर :  क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला

इकागज | असोज २, २०८०

काठमाडौँ- भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरेपछि भारतले पनि देश निकाला गरेको हो ।

 वरिष्ठ कूटनीतिज्ञलाई पाँच दिनको समय दिएर देश निकाला गरेको हो ।

‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ' विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जारी विज्ञप्तिमा भनिएको छ ।

'हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ' भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र त्यसलाई पूर्ण रूपमा अस्वीकार गरिएको थियो ।'

र यो पनि

शिख नेता खालिस्तानीको हत्या प्रकरण : क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

इकागज | असोज २, २०८०

काठमाडौँ- एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ...

खालिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आरोप

इकागज | असोज २, २०८०

टोरोन्टो- खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्याको घटना पुनः चर्चाम...

आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

इकागज | असोज २, २०८०

काठमाडौँ- सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद  दिनेशकुमार यादव ...

केन्द्रीय कार्यसमिति बैठकअघि शेखरले बोलाए गुटको बैठक, शर्मा र पौडेललाई पनि निम्तो

इकागज | असोज २, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको अलग्गै बैठक बस्दैछ  ।  असोज ४ गतेद...

विदेशमा बस्ने नागरिक स्वदेश फर्काउन सरकार प्रतिबद्ध छ : परराष्ट्र मन्त्री

इकागज | असोज २, २०८०

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरका...

प्रतिबद्धता पुरा गर्न विकसित देशहरूलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

इकागज | असोज २, २०८०

न्यूयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्व...