प्रमुख समाचार

एसिया पश्चिम युद्धः इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

इकागज | असोज २३, २०८०

तेल अहिब । इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदैछ’  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।  

विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढी पछि इजरायलमा कम्तिमा ९०० जनाको मृत्यु भए पछि यो भनाई सार्बजनिक भएको हो ।


त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

जवाफमा प्यालेस्टाइनी अतिबादी समुह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । सो समूहले इजरायली सेनाका अधिकारीहरू सहित १०० भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र अन्यलाई बन्धक बनाएर राखिएको जानकारी गराएका छन ।

इजरायलमा १० जना नेपालीहरूको हत्या भएको घटनामा आज राष्ट्रिय शोक मनाइने

इकागज | असोज २३, २०८०

काठमाडौं - सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपा...

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना, अवस्था सामान्य

इकागज | असोज २२, २०८०

बुटवल- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दिउँसो दाङको तुलसीपुरमा दुर्घटनामा...

इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने माओवादी संसदीय दलकाे निर्णय

इकागज | असोज २२, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने निर्णय ...

एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना, नेपाली नागरिकको उद्धार गर्न माग

इकागज | असोज २२, २०८०

काठमाडौँ– नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्द...