Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

इकागज | साउन २०, २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।    
    
 बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राख्नुभएको छ । शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका थिए । प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।    

उत्तराखण्ड पहिरो : एकै परिवारका ७ जनासहित यी हुन् बेपत्ता भएका १३ नेपाली

इकागज | साउन २०, २०८०

काठमाडौँ- भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १...

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

इकागज | साउन १९, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी ग...

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : पूर्वपरराष्ट्रमन्त्री आचार्य

इकागज | साउन १९, २०८०

काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भ...

पार्टीको संगठन विस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरूको दबाब

इकागज | साउन १९, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको संगठन विस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई ...

'सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन हाे'

इकागज | साउन १९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्...

ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्छ : रवि लामिछाने

इकागज | साउन १९, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्र...

प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा

इकागज | साउन १९, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुल...