प्रमुख समाचार

रास्वपाकाे एक वर्ष : गल्ती कमिकमजोरीप्रति मागे माफी रवि लामिछानेले

इकागज | असार ७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले  समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए । 
 

भाेजपुरकाे साल्पापोखरी: जहाँबाट देखिन्छ हिमालका हिउँ र तराईका सुन्दर फाँट

इकागज | असार ७, २०८०

भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक ...

लुम्बिनी प्रदेश प्रहरी अस्पताल : तीन प्रदेशको स्वास्थ्य ‘हब’ बनाउने योजना के हुँदैछ ?

इकागज | असार ७, २०८०

जानकी- लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिन...

बागलुङमा आउँदाे वर्ष अनिकालकाे सम्भावना, धानकाे बीउ र मकै सुक्याे, भएन राेपाइँ

इकागज | असार ७, २०८०

ढोरपाटन-वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि व...

बाढीपहिरोले छिन्यो सडक, अनिश्चितकालीन रुपमा बन्द भए ताप्लेजुङका विद्यालय

इकागज | असार ७, २०८०

फुङ्लिङ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पु...