Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

प्रमुख समाचार

युरो कप छनोटः हालान्डले दुई गोल गर्दा नर्वेको जित

इकागज | असार ६, २०८०

काठमाडौँ- युरो कप छनोटअन्तर्गत अर्लिङ हालान्डको दुई गोलको मदतमा नर्वेले साइप्रसमाथि जित हात पारेको छ । मंगलबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नर्वेले साइप्रसलाई ३-१ ले पराजित गरेको हो ।

नर्वेको जितमा हालान्डले दुई गोल गर्दा ओला सोल्बाकेनले एक गोल गरे । साइप्रसका लागि ग्रिगोरिस कास्टानोसले एक गोल फर्काए ।

युरो कप छनोटअन्तर्गत चार खेलमा नर्वेको यो पहिलो जित हो । यसअघि उसले स्पेनसँग ३-० तथा स्कटल्यान्डसँग २-१ ले पराजित हुँदा जर्जियासँग १-१ को बराबरी खेलेको थियो ।

सन् २००० को युरो कपमा छनोट भएयता नर्वेले मुख्य प्रतियोगिताका लागि छनोट हुन सकेको छैन ।

तीन दिनका सुपरस्टार

इकागज | असार ६, २०८०

मुम्बई- सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिश...

धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने सरकारको निर्णय

इकागज | असार ५, २०८०

काठमाडौँ- सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण त...

नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय

इकागज | असार ५, २०८०

काठमाडौँ- सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टो...

मृतक आरतीकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रेकामाथि लाठी चार्ज

सुभाष कर्ण | असार ५, २०८०

जनकपुरधाम- मृतक धनुषाकी आरती साहको माइती पक्षले न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँमा विरोध प्रदर्श...