प्रमुख समाचार

परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ : रास्वपा सांसद शाह

इकागज | जेठ २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले परराष्ट्रमन्त्री एनपी साउनको राजीनामा मागका छन् । मन्त्री साउदले भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साबारे आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको भन्दै राजीनामा मागेका हुन् । 

‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । पत्रकारले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदैछ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो,’ उनले साेमबारकाे प्रतिनिधिसभा बैठकमा भने, ‘हाम्रो देशको अखण्डता, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’

राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिएपछि संसद् बैठक चलेको हो ।

संसद्‌मा रघुजी पन्तको प्रश्न–पुष्पकमल दाहालजी प्रधानमन्त्री हो कि सभामुख हो ?

इकागज | जेठ २२, २०८०

काठाडौँ–एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उहाँ प्रधानमन्त्री हो कि सभा...

नेपाल प्रहरीका ४६ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

इकागज | जेठ २२, २०८०

काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक(डिएसपी) पदमा बढुवा सिफारि...

विधेयक प्रमाणित भएपछि झापामा एकैदिन ३३ जनाले पाए जन्मसिद्धकाे आधारमा नागरिकता

अतिन आचार्य | जेठ २२, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय झापाले आइतबार जन्मसिद्ध नागरिकताको आधारमा ३३ जनालाई नागरिकता वितरण ग...

गण्डकीकाे घाेषणा : गाँजा र मदिराकाे ब्राण्डिङ, पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन

इकागज | जेठ २२, २०८०

गण्डकी -गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक ...

मेलम्चीमा पानीकाे बहाव धेरै र धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडाैं ल्याइने

इकागज | जेठ २२, २०८०

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्म...

आध्यात्मिक सम्मेलनको तयारी पूरा, बाबा रामदेव सहभागी हुने सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गर्ने

दीपक उपाध्याय | जेठ २२, २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडमा भोलिदेखि आयोजना हुने आध्यात्मिक सम्मेलनको त...

इप्पानको अध्यक्षमा इन्जिनियर किरण मल्लको उम्मेदवारी उद्घोष

इकागज | जेठ २१, २०८०

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी कार्यकालका लागि जलविद्युत् प्रवर्द्धक तथ...

दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने सरकारकाे तयारी

इकागज | जेठ २१, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैद...