Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

प्रमुख समाचार

एक सय बढीकाे जम्बाे टिम लिएर प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै

इकागज | जेठ १७, २०८०

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् । 

प्रधानमन्त्री प्रचण्डसहित ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जनाभन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिनापछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई विद्युत बिक्री तथा बंगलादेशलाई विद्युत बिक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको विषयमा छलफल हुने जनाईएको छ ।  

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

इकागज | जेठ १६, २०८०

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइल...

नामकरणमा असन्तुष्ट पक्षलाई कोशी सरकारद्वारा वार्ताका लागि आव्हान

बाबुराम भण्डारी | जेठ १६, २०८०

विराटनगर -  कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका जातीय पहिचान पक्षधर समूहहरुलाई कोशी प्रदेश सरकार...

भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित होइन :  अध्यक्ष ओली

इकागज | जेठ १६, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद ...

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

इकागज | जेठ १६, २०८०

काठमाडौँ- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद्‌ भवनमा राखेको भारतको नक्सामा नेपालको क...

भारतीय संसदकाे भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखेपछि बाबुराम भट्टराईको आपत्ति

इकागज | जेठ १६, २०८०

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको भित्ते चित्रमा...