Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

इकागज | जेठ ८, २०८०

प्युठान- वनमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । 

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन । यद्धपी स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो ? त्यसको मुल्याङकन गर्ने कार्य भईरहेको जनाइएको छ।  

संस्कृति मन्त्रालयले लुम्बिनी विकास कोषलाई सोध्यो १३ बुँदे स्पष्टीकरण

इकागज | जेठ ८, २०८०

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेक...

तामाकाेसी पाँचौं जलविद्युत् आयाेजनामा लगानी गर्न त्रिपक्षीय ऋण सम्झाैतामा हस्ताक्षर

इकागज | जेठ ७, २०८०

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय काेष र तामाकाेसी जलविद्युत् कम्पनीबीच तामकाेसी पाँचौं ...

सरकार छाड्न जसपा र माओवादी केन्द्रलाई कांग्रेसकाे पत्र

विराटनगर- १० दलीय केन्द्रीय गठबन्धनको भावना अनुसार कोशी प्रदेश सरकार ढाल्ने अनेकौं योजना अहिलेसम्म असफल...

नीति कार्यक्रममा सुझाव : रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता

इकागज | जेठ ७, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा कार्यको लागि सुझाव संकलन गरेको...