Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

आज देशभर १९२५ जनाको परीक्षण गर्दा १०३ मा कोभिड पुष्टि

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- देशभर आज १०३ जनामा कोभिड-१९ संक्रमण देखा परेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । आजै देशभरका विभिन्न अस्पतालबाट ५३ जना डिस्चार्ज भएका छन् ।

५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।

बसाइँसराइले रित्तिँदै गाउँ, गुल्मीमा हरेक महिना ४८५ जनाले छाड्‌छन् गाउँ

इकागज | बैशाख १५, २०८०

गुल्मी- बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको...

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सपथ

इकागज | बैशाख १५, २०८०

काठमाडौं । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्रबार पद तथा गोपनीयताको स...

लडाकुका नाममा अर्बौँं वितरणको तयारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङदेन

इकागज | बैशाख १५, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेनेद्र लिङदेनले अयोग्य लडाकुलाई अर्बौँ रुपैयाँ वितरणको ...

ढोरपाटनमा पाँच वर्षदेखि हुन सकेन बँदेलको सिकार, बालिमा क्षति पुर्‍याएर किसान हैरान

इकागज | बैशाख १५, २०८०

बलेवा - ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन् ।...

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरूको अझै छैन टुंगो

इकागज | बैशाख १५, २०८०

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । नेकपा ...

एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा (सूची)

इकागज | बैशाख १५, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद्अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्...