Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

मौसम पूर्वानुमान

पाँच प्रदेशमा पानी पर्ने सम्भावना

इकागज | बैशाख १२, २०८०

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । 

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राती  भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

अन्तिम परिणाम नआउँदै गोविन्दले भने - तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

इकागज | बैशाख ११, २०८०

काठमाडौँ - तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भटट्राईले पदलाई आफूले कहिल्यै प्रा...

टिआरसीका लागि विशेष समिति बनाइने, चालु संसद् अधिवेशन १५ गतेसम्म चल्ने

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठकल...

धरान-इटहरीबीच सीमा विवाद : हर्क साम्पाङले राखेको बोर्ड एमालेनिकट युवा संघले उखेल्यो

बाबुराम भण्डारी | बैशाख ११, २०८०

विराटनगर । इटहरी र धरान उपमहानगरपालिकाबीच सिमाना विवाद सुरु भएको छ । चारकोसे जंगलभित्रको सेउती खोल...

सन्दिप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा, आजै फैसला आउन सक्ने

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ । काठमाडौँ...