संसद्

गाँजा प्राणघातक रोगको औषधि बन्‍न सक्छ, व्यवस्थित गरौँ : तामाङ

इकागज | जेठ २९, २०७९

काठमाडौँ- नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले गाँजा बन्‍ने सीबीडी र सीबीडीबाट बन्‍ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । 

गाँजाको औषधिय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । 

गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधिय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ?

इकागज | जेठ २९, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर ...

जनतालाई इन्डक्सन चुलो होइन, बिजुलीको अनवरत आपूर्ति र महसुल घटाइदिए पुग्छ : सांसद  शाक्य

इकागज | जेठ २७, २०७९

काठमाडौं–सांसद सुजिता शाक्यले सरकारलाई जनतालाई इन्डक्सन चुलो होइन, विजुलीको अनवरत आपूर्ति र महस...

सांसद कर्णको प्रश्न– १५ लाखमा मेडिकल विद्यार्थी पढाउँछु भन्दा सरकारले किन नसुन्ने ?

इकागज | जेठ २७, २०७९

काठमाडौं – लोकतान्त्रिक समाजवादीका पार्टीका सांसद लक्ष्मणलाल कर्णले ख्व​प कलेजले मेडिकलका विद्...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन एमालेको माग

इकागज | जेठ २७, २०७९

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विषयमा सदनमा जानकारी...

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न- कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्‍ने हो ?

इकागज | जेठ २७, २०७९

काठमाडौँ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को ज...

चन्दा चौधरीले गृहमन्त्रीलाई संसद्‌मा सोधिन- आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही प्रक्रिया कहाँ पुग्‍यो ?

इकागज | जेठ २७, २०७९

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्...

अर्थतन्त्र ग्याष्ट्रिक, अल्सर होइन, क्यान्सर हुने अवस्थामा पुगेको छ : महेश बस्नेत

इकागज | जेठ २६, २०७९

काठमाडौं–नेकपा एमाले सांसद महेश बस्नेतले देशको वर्तमान अर्थतन्त्र क्यान्सर हुने अवस्थामा पुगिसकेको ...