संसद्

जसपा सांसदको प्रष्टोक्ति : मेरा नेताहरू ओलीजीको जालमा फस्‍नुभयो

इकागज | असार १७, २०७८

काठमाडौँ : राष्ट्रिय सभामा जनता समाजवादी पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद प्रमिला कुमारीले आफ्नो पार्टीका नेताहरू प्रधानमन्त्री केपी ओलीको जलमा फसेको बताएकी छन् । बिहीबार राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नले भनिन्,‘मेरा आदरणीय नेताहरू प्रधानमन्त्री ओलीजीको झुठो आश्वासनको जालमा फस्नुभएको छ। उहाँहरुलाई त्यो छलकपट रुपी जालबाट बाहिर निस्किन र जनता समाजवादी पार्टीलाई बलियो बनाउन हार्दिक अनुरोध गर्दछु ।'

विडारीको प्रश्न : अदालतको आदेश थाहा नपाउनेहरू मन्त्री कसरी भए ?

इकागज | असार १७, २०७८

काठमाडौँ : राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले मन्त्रीमाथि प्रश्न उठाएका छन् । राष्ट्रिय सभा आठौँ अधिव...

दीनानाथ शर्माको प्रश्न : संसद् विघटन गरेर 'गिनिज बुक'मा नाम लेखाउने हो कि ?

इकागज | असार १७, २०७८

काठमाडौँ : माओवादी केन्द्र संसदीय दलको नेता दीनानाथ शर्माले सरकार र सत्तारुढ पार्टी पूर्ण रुपमा असफल भए...

जनताले राणाकालीन वडाहाकिमको शासन बेहोर्नुपर्‍यो, सीडीओमार्फत सरकार चलाइयो (सम्बोधनको पूर्णपाठ)

इकागज | असार १७, २०७८

काठमाडौँ : नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले जनताले राणाका...

कार्यव्यवस्था बैठक : राष्ट्रिय सभाको अर्को बैठकमा उपप्रधानमन्त्रीले सम्बोधन गर्ने

इकागज | असार १७, २०७८

काठमाडौँ : राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो अधिवेशनको पहिलो बैठकको कार्यसूची तय ग...