‘लोकतन्त्रको रक्षा गर्ने जिम्मा कांग्रेसको’

इकागज | असोज २०, २०८०

लेखनाथ - नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षा कांग्रेसले गर्नुपर्ने बताएका छन् । कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश (२) को प्रथम प्रदेश सम्मेलनलाई आज सम्बोधन गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि राणाकालदेखि सङ्घर्ष गर्दै आएको पार्टीले नै लोकतन्त्रको रक्षा गर्न सक्ने दाबी गरे । 

लामो इतिहास बोकेको कांग्रेसलाई बिग्रन दिन नहुने बताउँदै प्रदेश सभापति शर्माले पार्टीभित्रबाटै निष्ठावान र इमान्दार नेता खोज्दै भ्रष्ट र माफियालाई पाखा लगाउनुपर्नेमा जोड दिए । “कांग्रेसको विरासतलाई गिर्न नदिन नेता तथा कार्यकर्ता सच्चिन जरुरी छ”, उनले भने, एकअर्कालाई दोषारोपण गर्नुभन्दा आफैँबाट सच्चिन आवश्यक छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले लोकतन्त्रको रक्षाका लागि ठूलाठूला समस्याको समाधान कांग्रेसले मात्र गर्न सक्ने बताइन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसका कार्यकर्ता राजनीतिमा मात्र भन्दा पनि उद्यमशीलतामा जोडिँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

नेताहरूलाई लिङ्देनको प्रस्ताव : देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ

इकागज | असोज २०, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशका लागि आवश्यक...

कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैन : ओली

इकागज | असोज २०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा ...

चुनावमा करोडौं असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियो : कांग्रेस सांसद शर्मा

इकागज | असोज २०, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोड...

देशलाई बचाउने र बनाउने भए निर्णायक आन्दोलनको तयारीमा जुटौँ : कमल थापा

इकागज | असोज २०, २०८०

ललितपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयार...

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि संसदीय दलको बैठक

इकागज | असोज २०, २०८०

विराटनगर- आज विश्वासको मत लिने तयारी गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदीय दलको ब...

वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्छ : शेखर कोइराला

इकागज | असोज २०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुप...

नेपालमा ऊर्जा क्षेत्रको अध्ययन गर्न रास्वपाले बनायो कार्यदल

इकागज | असोज २०, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले नेपालमा ऊर्ज...

प्रधानमन्त्री प्रचण्ड सच्चिन नसके सरकारको बाटो खालि गर्नुस् : शेखर कोइराला

इकागज | असोज २०, २०८०

काठमाडौं- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्प...