ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता

इकागज | असोज २३, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीले झापा-३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

घनश्याम भुसालले प्रचण्डलाई भनेका थिए- तपाईंहरूले सहयोग गरे स्वतन्त्र चुनाव उठ्‍छु नत्र उठ्दिनँ

इकागज | असोज २३, २०७९

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही-१ मा सत्ता गठबन्धनको सहयोगमा आफू स्वतन्त्र...

देउवाको ‘बक्रदृष्टि’मा परेर टिकट नपाएका रिजाल भन्छन्- सभापतिलाई औंला उठाएवापत्‌को परिणाम हुनसक्छ

इकागज | असोज २३, २०७९

काठमाडौं– गत प्रतिनिधि सभाकालमा प्रभावकारी भूमिका खेलेका शक्तिशाली नेता डा. मिनेन्द्र रिजाल पार्ट...

मध्यरातमा घनश्याम भुसाललाई प्रचण्डको फोन : हामी सहयोग गर्छौँ उम्मेदवारी दिनुस्

इकागज | असोज २३, २०७९

काठमाडौँ-  नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाललाई संघीय चुनावमा सत्ता गठबन्धनले सहयोग ...

उहाँको दिवंगत पिता र मेरो जीवित पिताको आशिर्वाद लिएर प्रचण्डको उम्मेदवारी दर्ता गर्न सँगै गोरखा लाग्यौँ : बाबुराम

इकागज | असोज २३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ता गर्न नेपाल समाजवादी पार्...

रानाको टिकट खोसियो, कमल थापा सूर्य चिह्नबाट चुनाव लड्‍ने भएपछि एमाले कार्यकर्ता आक्रोशित

इकागज | असोज २३, २०७९

मकवानपुर - राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा अन्ततः मकवानपुरको प्रतिनिधि सभा १ बाट सुर्य चिह्न लि...

एमालेले टुंग्यायो बागमती प्रदेशको उम्मेदवार, प्रत्यक्षतर्फ ९६ मध्ये दुई जना मात्रै महिला (नामावलीसहित)

इकागज | असोज २२, २०७९

मकवानपुर - नेकपा एमाले बागमती प्रदेशले सबै स्थानमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । ...